AmRit GhiMire

A continous learner

I’m a freelance web developer based in Pokhara. I build web applications and software using Python, PHP, Bootstrap and web sites using systems like WordPress and Static Site generators.

I can work as a freelancer on your development team or I can run a project for you from start to finish.

You can find more about me on About Page and see my Portfolio. I would love to hear from you.Feel free to contact me.

Posts

त्यो सहर

  • ~1 min read

आज फेरी उम्केर आएँ, त्यो सहर जहाँ, विश्वास र बाध्यताको व्यापार हुन्छ, त्यो सहर जहाँ, निमुखाको हर्षको आहार हुन्छ, बल्ल बल्ल फुत्केर आएँ। कागजका विटाहरु गङ्गाजल बन्छन् जहाँ त्यही सहर हो त्यो लोभका त्यान्द्राहरु रहन्छन जहाँ।।

Read More

म किन कवि बनिनँ?

  • 1 min read

शुरु कताबाट गरुँ, मेसै पाइनँ र पनि शुरु गरे। कुनै दिन गुरुले एउटा कविता लेख्न भन्नुभयो। घरमा आएर धमाधम दुई तीनवटा किताब खोजेर सार्न थाले। सायद त्यहि दिन आफैँले आफैँलाई कवि मान्न थाले। तर कठै मेरो दुर्भाग्य, कुनै एउटाले पनि भनेन मलाई कवि भइस् भनेर। त्यहि दिन एउटा सोच गरे , कमसेकम एउटा उपाधि त लिन्छु लिन्छु ।

Read More

मेट्न नसकेका अक्षरहरु

  • 3 min read

"”ओई रमेश तलाई उठ्न पर्दैन?” बिहानै ममी ले बोलाउनु भयो। कती राम्रो सपना देखिरा’थे, झन अहिल्यै उठाइदिएर ममी पनि क्या झ्याउ गर्नुहुन्छ भने नि ……….एकैछिन त रिस पनि उठ्छ कैलेकाही त। आँखा मिच्दै उठेर हात एता उता चल्बलाउछु, हिजो राती गीत सुन्दा सुन्दै राखेको मोबाईल फोन को खोजिमा । सधैं को जस्तै उठेर एकचोटी facebook खोले। जे सोचेको थिए त्यै भयो। उन्कै message आएको रैछ ,तर मेसेज चाँही नसोचेको ।

Read More