सहयात्री

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर जान्छौ कि भन्ने डरले, कल्पनाको महलबाट भाग्छ जिन्दगी यो।