तिमी…..

- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई फिदा बनायौ तिमीले,मन्त्रमुग्ध भावना मनमा छाइरहन्छ हरपल । सारा संसार चलिरहेछ आफ्नै वरिपरि,र पनि याद तिम्रै आइरहन्छ हरपल । खोइ…

चन्द्रमा

उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे

सहयात्री

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर जान्छौ कि भन्ने डरले, कल्पनाको महलबाट भाग्छ जिन्दगी यो।