मुस्कुराउछ्यौ……
मुस्कुराउछ्यौ अलिकति, मन्त्रमुग्ध हुन थाल्छु,सपनी अनि विपनिको, सिमानालाई छुन थाल्छु, बेसुरमै किन नहोस, एउटा छुट्टै कल्पनामातिम्रैलागी समर्पित, सिर्जनाको धुन थाल्छु,
Ranjit
मुस्कुराउछ्यौ अलिकति, मन्त्रमुग्ध हुन थाल्छु,सपनी अनि विपनिको, सिमानालाई छुन थाल्छु, बेसुरमै किन नहोस, एउटा छुट्टै कल्पनामातिम्रैलागी समर्पित, सिर्जनाको धुन थाल्छु,
- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई फिदा बनायौ तिमीले,मन्त्रमुग्ध भावना मनमा छाइरहन्छ हरपल । सारा संसार चलिरहेछ आफ्नै वरिपरि,र पनि याद तिम्रै आइरहन्छ हरपल । खोइ…
विरोधको लागी भनि विरोध यहाँ गर्नेहरु पनि उस्तै छन, विना अध्ययन संसदमा विधेयक भर्नेहरु पनि उस्तै छन,
उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे
कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर जान्छौ कि भन्ने डरले, कल्पनाको महलबाट भाग्छ जिन्दगी यो।