तिमी…..

- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई फिदा बनायौ तिमीले,मन्त्रमुग्ध भावना मनमा छाइरहन्छ हरपल । सारा संसार चलिरहेछ आफ्नै वरिपरि,र पनि याद तिम्रै आइरहन्छ हरपल । खोइ…

चन्द्रमा

उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे उज्यालो मुहारले मोहित गरिरहेकी छौ रे , कालो रात चिर्दै गगन भरिरहेकी छौ रे

सहयात्री

कुनै लामो दुरीको यात्रा झैँ लाग्छ जिन्दगी यो, सहयात्री तिमी भै’ दिए भनि वर माग्छ जिन्दगी यो। मध्य यात्रा ओर्लिएर जान्छौ कि भन्ने डरले, कल्पनाको महलबाट भाग्छ जिन्दगी यो।

मेट्न नसकेको अक्षरहरु।।

”“ओई रमेश तलाई उठ्न पर्दैन?” बिहानै ममी ले बोलाउनु भयो। कती राम्रो सपना देखिरा’थे, झन अहिल्यै उठाइदिएर ममी पनि क्या झ्याउ गर्नुहुन्छ भने नि ……….एकैछिन त रिस पनि उठ्छ कैलेकाही त। आँखा मिच्दै उठेर हात एता उता चल्बलाउछु, हिजो राती…

त्यो सहर

त्यो सहर   आज फेरी उम्केर आएँ, त्यो सहर जहाँ, विश्वास र बाध्यताको व्यापार हुन्छ, त्यो सहर जहाँ, निमुखाको हर्षको आहार हुन्छ, बल्ल बल्ल फुत्केर आएँ। कागजका विटाहरु गङ्गाजल बन्छन् जहाँ त्यही सहर हो त्यो लोभका त्यान्द्राहरु रहन्छन जहाँ।। हिँड्दै…

म किन कवि बनिँन?

शुरु कताबाट गरुँ, मेसै पाइनँ र पनि शुरु गरे। कुनै दिन गुरुले एउटा कविता लेख्न भन्नुभयो। घरमा आएर धमाधम दुई तीनवटा किताब खोजेर सार्न थाले। सायद त्यहि दिन आफैँले आफैँलाई कवि मान्न थाले। तर कठै मेरो दुर्भाग्य, कुनै एउटाले पनि…