मुस्कुराउछ्यौ……

मुस्कुराउछ्यौ अलिकति, मन्त्रमुग्ध हुन थाल्छु,सपनी अनि विपनिको, सिमानालाई छुन थाल्छु, बेसुरमै किन नहोस, एउटा छुट्टै कल्पनामातिम्रैलागी समर्पित, सिर्जनाको धुन थाल्छु,

मेट्न नसकेको अक्षरहरु।।

”“ओई रमेश तलाई उठ्न पर्दैन?” बिहानै ममी ले बोलाउनु भयो। कती राम्रो सपना देखिरा’थे, झन अहिल्यै उठाइदिएर ममी पनि क्या झ्याउ गर्नुहुन्छ भने नि ……….एकैछिन त रिस पनि उठ्छ कैलेकाही त। आँखा मिच्दै उठेर हात एता उता चल्बलाउछु, हिजो राती…

म किन कवि बनिँन?

शुरु कताबाट गरुँ, मेसै पाइनँ र पनि शुरु गरे। कुनै दिन गुरुले एउटा कविता लेख्न भन्नुभयो। घरमा आएर धमाधम दुई तीनवटा किताब खोजेर सार्न थाले। सायद त्यहि दिन आफैँले आफैँलाई कवि मान्न थाले। तर कठै मेरो दुर्भाग्य, कुनै एउटाले पनि…