विकिपिडिया

हामी आफूलाई जानकारी चाहिएका थुप्रै विषय गुगल सर्च गर्दा सुरुमै विकिपिडियाको लिंक भेट्छौँ । व्यवस्थित गरिएर त्यसबारे जानकारी राखिने हुँदा त्यसमै छिर्न रुचाउँछौँ हामी । तर, नेपालबारे के त्यसै गरी विकिपिडियामा पृष्ठहरू भेटाउँछौँ त ? अहिले दूरदराजसम्म मोबाइलको पहुँच छ…