मेट्न नसकेको अक्षरहरु।।

”“ओई रमेश तलाई उठ्न पर्दैन?” बिहानै ममी ले बोलाउनु भयो। कती राम्रो सपना देखिरा’थे, झन अहिल्यै उठाइदिएर ममी पनि क्या झ्याउ गर्नुहुन्छ भने नि ……….एकैछिन त रिस पनि उठ्छ कैलेकाही त। आँखा मिच्दै उठेर हात एता उता चल्बलाउछु, हिजो राती गीत सुन्दा सुन्दै राखेको मोबाईल फोन को खोजिमा । सधैं…