तिमी…..

- अमृत घिमिरे 'रञ्जित' यो मनले तिम्रै गुनगान गाइरहन्छ हरपल,हरेक दर्शन तिम्रो विशेष पाइरहन्छ हरपल । खोइ कुन मन्त्र लगाई फिदा बनायौ तिमीले,मन्त्रमुग्ध भावना मनमा छाइरहन्छ हरपल । सारा संसार चलिरहेछ आफ्नै वरिपरि,र पनि याद तिम्रै आइरहन्छ हरपल । खोइ…